National life

वैकल्पिक उर्जा विकास समिति सदस्यमा सन्तोष कोइराला नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ असार २०८२, बिहिबार
599Shares
वैकल्पिक उर्जा विकास समिति सदस्यमा सन्तोष कोइराला नियुक्त
ncell

काठमाडौं । वैकल्पिक उर्जा विकास समिति सदस्यमा सन्तोष कोइराला नियुक्त भएका छन् । उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट समितिको सदस्यमा बैंकर कोइराला नियुक्त भएका हुन् ।

उनी २ वर्षका लागि विज्ञ सदस्यका रुपमा नियुक्त भएका हुन् । वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०हरूको छाता संस्था नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका कोइराला माछापुच्छ्रे बैंकका सीईओ समेत हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कोइरालाको रणनीतिक योगदानले राष्ट्रिय महत्वका योजनाहरूमा नयाँ ऊर्जा भर्ने विश्वास लिएको छ ।

https://www.youtube.com/watch?v=P7U4DorPI9Q&t=36s

 

यो समाचार शेयर गर्नुहोस्
599SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?