National life

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर लिलामी बिक्री खुला,आवेदन कहाँ दिने ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ मंसिर २०८०, शुक्रबार
587Shares
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर लिलामी बिक्री खुला,आवेदन कहाँ दिने ?
ncell

काठमाडौँ : प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनीले आफ्नो स्वामित्वमा रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको २ लाख ४ हजार ५३७ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ

कम्पनीले आज (मङ्सिर २९ गते) बाट उक्त लिलामी  शेयर बिक्री खुला गरेको छ । लगानीकर्ताले यो सेयरमा न्यूनतम १४० रुपैयाँ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन कम्पनी जनाएको छ।

आवेदन दिने अन्तिम म्याद पुस ६ गतेसम्म रहेको छ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले आवेदन दिन सक्नेछन् । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, ट्रेड टावर थापाथली काठमाडौँमा बुझाउन सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
587SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?