National life

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई १ अर्बको ऋणपत्र बिक्री गर्न बोर्डले दियो अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ जेठ २०८२, बुधबार
649Shares
शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई १ अर्बको ऋणपत्र बिक्री गर्न बोर्डले दियो अनुमति
ncell

काठमाडौँ । नेपाल धितो पत्र बोर्डले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई १ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्न अनुमति दिएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल १० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो। जसमध्ये ४० करोड रुपैयाँको ४ लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने बाँकी रहेको ६० करोड रुपैयाँको ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ।

शाइन रेसुंगाले वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘शाइन रेसुंगा डेभलपमेन्ट बैंक डिबेन्चर, २०९१’ बिक्री गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसको अवधि १० वर्षको हुनेछ । यो डिबेन्चरमा एनआइएमबी एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
649SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?