National life

शिक्षकहरुले फेरि भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ साउन २०८२, बिहिबार
750Shares
शिक्षकहरुले फेरि भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने
ncell

काठमाडौं । शिक्षकहरु फेरि आन्दोलनमा उत्रिने भएका छन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले महासंघको आज बसेको बैठकले भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय गरेको बताए ।

महासंघले भदौको ३ र ४ गतेका लागि राष्ट्रिय समितिको पूर्ण बैठक बोलाइएको उनले बताए । ‘शिक्षा, स्वाथ्य तथा सूचना प्रविधि समितिबाट प्रतिनिधिसभामा प्रतिवेदन गएन भने अथवा प्रतिवेदन गएर पनि हिजोका सहमतिलाई सम्बोधन गरिएन भने भदौको दोस्रो साताको सुरुबाट आन्दोलन गर्ने निर्णय भएको छ,’– आर्थिक भ्वाइससँग कुरा गर्दै सुवेदीलेले भने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आन्दोलनको प्रकृति र तालिका राष्ट्रिय समितिको पूर्ण बैठकपछि सार्वजनिक गरिने उनले बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
750SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?