National life

शिखर इन्सुरेन्सको बोनस सेयर घोषणा, कर तिर्न नगद पनि

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०२ पुस २०८२, बुधबार
1.2kShares
शिखर इन्सुरेन्सको बोनस सेयर घोषणा, कर तिर्न नगद पनि
ncell

काठमाडौं । शिखर इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ६% बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित बोनस सेयर नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2025/12/sikhr.pdf"]

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?