National life

शुक्रवार सुनको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ फागुन २०८१, शुक्रबार
769Shares
शुक्रवार सुनको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । यस साताको अन्तिम कारोबारका दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ५०० रुपैयाँले उरालो लागेको हो।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सुनचाँदीको मूल्य बढ्ने अन्तराष्ट्रिय कारण यर्थावत रहेकोले मूल्यमा बृद्धि आउने महासंघको भनाई छ।

 

यो समाचार शेयर गर्नुहोस्
769SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?