National life

सगरमाथा लुम्बिनी इन्सुरेन्सको लाभांश घोषणा, नगद लाभांश कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ चैत २०८१, शुक्रबार
539Shares
सगरमाथा लुम्बिनी इन्सुरेन्सको लाभांश घोषणा, नगद लाभांश कति ?
ncell

काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्सले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश घोषणा गरेको छ।

बुधबार बसेको कम्पनी सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीबाट १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
539SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?