National life

सनराइज बैंकको १५औं वार्षिक साधारण सभा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०४ असार २०८०, सोमबार
1.4kShares
सनराइज बैंकको १५औं वार्षिक साधारण सभा सम्पन्न
ncell

काठमाडौं । सनराइज बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आम्रपालि बैङ्क्वेट्स, बालुवाटारमा उक्त सभा सम्पन्न गरेको हो । सभाले अध्यक्ष सहितको मन्तव्य, वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभाले सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा मर्ज हुन डिडिएका आधारमा निर्धारण गरिएको शेयर आदान प्रदान अनुपात पारित गरेको छ । मर्जरसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?