National life

सन नेपाल लाइफको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०२ असोज २०८०, मङ्गलबार
459Shares
सन नेपाल लाइफको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको आईपीओ सुचीकृत भएको छ । आज सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ सूचीकृत भएको हो ।

कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले तीन करोड २० लाख कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि १५८ दशमलव ४१ देखि ४७५ दशमलव २३ रुपैयाको ओपनिङ रेन्ज प्रदान गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि कारोबारमा आउने गर्दछ । भोलि सविधान दिवसको अवसरमा सार्वजनिक बिदा भएको कारणले असोज ४ (बिहीबार) देखि दोस्रो बजारमा कम्पनीको आईपीओ कारोबारमा आउने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
459SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?