National life

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस शेयर र नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ पुस २०८१, बिहिबार
522Shares
समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस शेयर र नगद कति ?
ncell

काठमाडौँ। गत आर्थिक वर्षको मुनाफाबाट समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर धनीलाई कुल ५.२६३१५७९० प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

कम्पनीले घोषणा गरेको उक्त लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र ०.२६३१५७९० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीको चुक्ता पुँजी हाल ५९ करोड ९० लाख ९६ हजार रुपैयाँ रहेको छ।

साथै पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश जारी गर्नका लागि नेपाल राष्ट्र बैंकसँग अनुमति माग्ने र आगामी वार्षिक साधारणभामा पारितका लागि पेश गर्ने निर्णय गरेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
522SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?