National life

समता घरेलु लघुवित्तको सीईओमा डा.मदन घिमिरे पुनः नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ चैत २०८१, सोमबार
612Shares
समता घरेलु लघुवित्तको सीईओमा डा.मदन घिमिरे पुनः नियुक्त
ncell

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा.मदन घिमिरे पुनः नियुक्त भएका छन् ।

कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको १७४ औं बैठको निर्णयअनुसार, २०८२ वैशाख १ गते देखि लागू हुने गरी घिमिरे सो पदमा पुनः नियुक्त भएका हुन्।

साथै, घिमिरेको कार्यकाल आगामी ४ वर्षको हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
घिमिरे सो पदमा दोस्रो पटक नियुक्त भएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
612SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?