National life

समाज लघुवित्त र ग्रामीण विकास लघुवित्त एक आपसमा मर्ज हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ फागुन २०८१, आइतबार
642Shares
समाज लघुवित्त र ग्रामीण विकास लघुवित्त एक आपसमा मर्ज हुने
ncell

काठमाडौं। समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज हुने भएको छ।

सर्लाहीको मलंगवामा रहेको समाज लघुवित्त र रुपन्देहीको बुटवलमा रहेको ग्रामीण विकास लघुवित्त मर्ज गर्नका लागि फागुन १७ गते हस्ताक्षर भइसकेको कम्पनीले जानकारी दिएको छ ।

हस्ताक्षर र सम्झौता भएसँगै अब दुवै कम्पनीहरूले मर्जरमा जानका लागि बाँकी आवश्यक कार्य थाल्ने कम्पनीले उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
642SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?