National life
cg eloctronics

सम्झनुस् है ! सानिमा रिलायन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ फागुन २०८१, आइतबार
941Shares
सम्झनुस् है ! सानिमा रिलायन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
muktinatha bikash bank

काठमाडौं । आज फागुन २५ गते आइतबारका दिन सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लभांश प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गर्दैछ। तसर्थ, आजसम्म कायम सेयरधनीले उक्त कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद वितरण गर्दैछ । बोनस सेयरको लागि कर भने आफै तिर्न पर्ने कम्पनीले जनाएको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले चैत ८ गते वार्षिक साधारण सभा बोलाएको छ।

everest bank

साथै, कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । यता, बोनस सेयर वितरण भएपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान परिवर्तन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने लगायत प्रस्तावहरु उक्त सभामा पेश गर्ने भएको छ।

यो समाचार शेयर गर्नुहोस्
941SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?