National life

सरकारको मुख्यसचिवमा बैकुण्ठ अर्याल नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३२ जेठ २०८०, बिहिबार
625Shares
सरकारको मुख्यसचिवमा बैकुण्ठ अर्याल नियुक्त
ncell

काठमाडौँ । सरकारले मुख्यसचिवमा बैकुण्ठ अर्याललाई नियुक्त गरेको छ ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गर्दै बैकुण्ठ अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

वैरागीले कार्यकाल सकिनुअघि नै राजीनामा दिएका हुन् । वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
625SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?