National life

सरकारले आगामी आर्थिक वर्षमा नयाँ सवारी नकिन्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१५ जेठ २०८०, सोमबार
798Shares
सरकारले आगामी आर्थिक वर्षमा नयाँ सवारी नकिन्ने
ncell

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा नयाँ सवारी नकिन्ने घोषणा गरेको छ।

संघीय संसदमा पेश भएको बजेटमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा नयाँ सरकारी भवन पनि नबनाउने घोषणा गरेका छन् ।

सरकारले सरकारी सवारी साधन सुविधा पाएका पदाधिकारीलाई स्वीकृत मापदण्डका आधारमा इन्धन बापत नगद दिने व्यवस्था गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आगामी आर्थिक वर्ष २०८०/०८१ सरकारी सवारी साधानको सञ्चालन र व्यवस्थापनमा हुने बढ्दो खर्च सरकारी सवारी साधन खर्च नियन्त्रण गर्न सवारी साधानको सट्टा नगद नै एकमुण्ठ दिने व्यवस्था गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
798SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?