National life

सरकारले आवश्यक नभएका संघ संस्था, समिति, कार्यालयहरु खारेजी गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०५ जेठ २०८०, शुक्रबार
980Shares
सरकारले आवश्यक नभएका संघ संस्था, समिति, कार्यालयहरु खारेजी गर्ने
ncell

काठमाडौं। सरकारले दोहोरोपन भएका, उद्देश्य अनुरुप काम नभएका, असान्दर्भिक भएका विकास समिति, कोषहरु एक आपसमा गभिने वा खारेज गर्ने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आगमी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अनावश्यक संघ संस्था, समिति, कार्यालयहरु, खारेजी गर्ने बताएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
980SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?