National life
cg eloctronics

सरकारले ठूला रेल परियोजनालाई नीति तथा कार्यक्रममा प्राथमिकता दियो

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२८ वैशाख २०८३, सोमबार
1.7kShares
सरकारले ठूला रेल परियोजनालाई नीति तथा कार्यक्रममा प्राथमिकता दियो
muktinatha bikash bank

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा देशका प्रमुख रेलमार्ग विकास योजनालाई निरन्तर अघि बढाउने घोषणा गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण कार्यलाई निरन्तरता दिइने बताएका छन्।

त्यसैगरी, केरुङ–काठमाडौं र रक्सौल–काठमाडौं रेलमार्ग परियोजनाका लागि आवश्यक लगानी मोडालिटीसहितका विषयमा थप अध्ययन अघि बढाइने उल्लेख गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सरकारले दीगो, आधुनिक र प्रतिस्पर्धी यातायात प्रणाली विकास गर्ने लक्ष्य पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?