National life

सरकारले स्थानीय तहको समन्वयनमा भू–उपयोग योजना तयार गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०५ जेठ २०८०, शुक्रबार
996Shares
सरकारले स्थानीय तहको समन्वयनमा भू–उपयोग योजना तयार गर्ने
ncell

काठमाडौं । सरकारले जग्गाको खरिद बिक्रीलाई पारदर्शी बनाउने भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक सूचना प्रणालीमा आधारित जैविक जग्गा मूल्यांकन पद्धतिको विकास गरी जग्गाका खरिद बिक्री मूल्यलाई पारदर्शी र यथार्थपरक बनाउने बताएका हुन् ।

साथै सरकारले संघ, प्रदेश र स्थानीय तहको समन्वयनमा भू–उपयोग योजना तयार गर्ने नीति तथा कार्यक्रममा घोषणा गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
996SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?