National life

सरकार ढाल्ने प्रपञ्च बेचन झा पक्राउ परेपछि रचिएको हो: स्वर्णिम वाग्ले

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ असार २०८१, सोमबार
673Shares
सरकार ढाल्ने प्रपञ्च बेचन झा पक्राउ परेपछि रचिएको हो: स्वर्णिम वाग्ले
ncell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद स्वर्णिम वाग्लेले नक्कली भुटानी शणार्थी प्रकरणमा आरोपित बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने प्रपञ्च रचिएको खुलासा गरेका छन् ।

उनले शुक्रबार राति बेचन पक्राउ पर्ने र शनिबार सरकार ढाल्ने प्रपञ्च रचिनु यो एकदमै नेपाली जनताले चासोको रुपमा हेरेका छन् भन्ने आइतबार प्रतिनिधि सभाको बैठकमा बताएका हुन्।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियार लगायतका सांसदहरुले पनि बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने खेल सुरु भएकोमा उनले जोड दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?