National life

सशस्त्र प्रहरीमा आठ सयभन्दा बढी कर्मचारी माग, कुन पदमा कति ? (सूचनासहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ भदौ २०८२, शुक्रबार
465Shares
सशस्त्र प्रहरीमा आठ सयभन्दा बढी कर्मचारी माग, कुन पदमा कति ? (सूचनासहित)
ncell

काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले ठुलो सङ्ख्यामा आवेदन खुलाएको छ । सशस्त्र प्रहरी, मानव स्रोत विभाग, मानव स्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखाले एकै चोटि ८४६ जनाका लागि आवेदन माग गरेको हो ।

जसमध्ये सशस्त्र प्रहरी जवान ७८६,  त्यसैगरी भान्छे २६, कुचीकार १०, सूचीकार १३, केशकर्तक १० जना र चर्मकर्मी १ जना माग गरेको छ। उल्लिखित पदमा योग्य तथा इच्छुक व्यक्तिले आजदेखि असोज ५ गतेसम्म कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
465SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?