National life

सस्तिन थाल्यो सुनको मूल्य: आज १४ सयले गिरावट आउँदा कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ वैशाख २०८२, सोमबार
585Shares
सस्तिन थाल्यो सुनको मूल्य: आज १४ सयले गिरावट आउँदा कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। आज सोमबारका दिन नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ घटेको छ। सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन अर्थात् आइतबार सुनको मूल्य १४०० बढी अर्थात् तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको थियो।

यस्तै चाँदीको मूल्य पनि घटेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
585SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?