National life

सस्तियो सुन, आज कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ मंसिर २०८०, आइतबार
501Shares
सस्तियो सुन, आज कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौं । साता कारोबारको पहिलो दिन सुनको भाउ घटेको छ। आइतबार सुन प्रतितोला १३ सयले सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन १ लाख १७ हजार ५०० र तेजावी सुन १ लाख १६ हजार ९५० रुपैयाँमा कायम भएको छ। शुक्रबार छापावाला सुन १ लाख १८ हजार ८०० र तेजावी सुन १ लाख १८ हजार २५० रुपैयाँ प्रतितोला कायम भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला १ हजार ४६० रुपैयाँमा कायम भएको चाँदीको मूल्य आज प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँमा कायम भएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
501SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?