National life

सानिमा जिआईसीले ५० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने ,बिक्रि प्रबन्धकमा सिटिजन्स क्यापिटल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ असार २०८१, सोमबार
1.5kShares
सानिमा जिआईसीले ५० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने ,बिक्रि प्रबन्धकमा सिटिजन्स क्यापिटल
ncell

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेड बीच इन्स्योरेन्सको हकप्रद शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको ५०,००,००० कित्ता हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?