National life

सानिमा बैंकद्वारा लाभांश घोषणा, नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ असोज २०८१, बुधबार
659Shares
सानिमा बैंकद्वारा लाभांश घोषणा, नगद कति ?
ncell

काठमाण्डौ । सानिमा बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ ।

बैंकको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०–८१ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश(कर समेत) वितरणको घोषणा गरेको हो ।

घोषणाअनुसार बैंकले ७१ करोड ४८ लाख २२ हजार ८४५.६१ रुपैयाँ लाभांश बाँड्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हाल बैंकको चुक्तापूँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
659SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?