National life

सिटिजन लाइफको व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म ब्याज छुट पाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ जेठ २०८१, मङ्गलबार
523Shares
सिटिजन लाइफको व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म ब्याज छुट पाइने
ncell

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट विलम्ब शुल्कमा छुट दिने भएको छ। कम्पनीले व्यतित बीमालेख पुनजार्गरण वा नविकरण गराउँदा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको जनाएको हो ।

कम्पनीले जेठ १ गतेदेखि ३२ गतेभित्र नविकरण बीमाशुल्क भुक्तानी गर्ने बीमितलाई शतप्रतिशत ब्याज छुट प्रदान गरिने जनाएको छ भने असार १ गतेदेखि १६ गतेभित्र नविकरण बीमाशुल्क भुक्तानी गर्ने बीमितलाई ५० प्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ ।

यो सुविधा बीमा अवधिभर एकपटक मात्रै पाइने कम्पनीले उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो योजनामा समावेश भई नविकरण भएका बीमालेखहरु नविकरण भएको २ वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको ब्याज छुटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको हो।

यो समाचार शेयर गर्नुहोस्
523SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?