National life

सिटिजन लाइफले खुलायो भ्याकेन्सी,इच्छुकले आवेदन दिन सक्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ जेठ २०८१, बुधबार
587Shares
सिटिजन लाइफले खुलायो भ्याकेन्सी,इच्छुकले आवेदन दिन सक्ने
ncell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले रोगजारीका लागि आवेदन खुला गरेको छ । कम्पनीले विभिन्न पदमा योग्यता पुगेका उमेद्धारहरुलाई आवेदन माग गरेको हो ।

कम्पनीका अनुसार चार्टड एकाउन्ट सीए तथा वित्तीय क्षेत्रमा स्नाकोतकर गरेका विद्यार्थीहरुले आवेदन दिन सक्ने छन् । त्यस्तै, बैंक वित्तीय क्षेत्रमा कम्तीमा पनि तीन वर्षको कार्य अनुभव भएकाहरुलाई प्राथमिकता दिइनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एमएस एक्सेल, एमएस पावर पोइन्ट तथा एमएस वोर्ड जस्ता एपहरुमा दक्षता भएकाहरुलाई समेत ग्राहयता दिइनेछ । साथै, सञ्चार विषयमा राम्रो दक्षता हाँसिल गरेका जो कोहीलाई प्राथमिता दिइने सिटिजन लाइफ इन्स्योरेन्सको सूचना पत्रमा उल्लेख गरिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
587SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?