National life

सिटिजन लाइफले व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्कमा छुट दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०७ जेठ २०८०, आइतबार
1KShares
सिटिजन लाइफले व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्कमा छुट दिने
ncell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्कमा शतप्रतिशत व्याज छुट दिने भएको छ । कम्पनीले यहि जेठ ७ गतेदेखि असार १५ गतेसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरु पुनर्जागरण गराई नविकरण बीमाशुल्क भुक्तानी गरेमा सो मा लाग्ने बिलम्बन शुल्क पुर्ण रुपमा छुट प्रदान गरिने कम्पनीले जनाएको हो ।

यस छुट बीमा अवधिभरी एक पटक मात्र पाइने कम्पनीले जनाएको छ । सो अवधिसम्ममा नविकरण शुल्क भुक्तानी गरी आफ्नो आफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउन तथा थप जानकारीको लागि कम्पनीको शाखा उपशाखा तथा अभिकर्ताहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?