National life

सिटिजन लाइफ इन्स्योरेन्सलाई ‘कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ फागुन २०८१, बिहिबार
526Shares
सिटिजन लाइफ इन्स्योरेन्सलाई ‘कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मान
ncell

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई एचआरएम नेपालद्वारा आयोजित अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ को लाइफ इन्स्योरेन्स विधामा ‘कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मान गरिएको छ।

उक्त अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट सिटिजन लाइफले सो अवार्ड जित्न सफल भएको हो। नेपाली बीमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन लगायतका विषयहरु अध्ययनका आधारमा सिटिजन लाइफ उत्कृष्ट कम्पनीको रुपमा पुरस्कृत भएको आयोजक संस्थाले जानकारी दिएको छ ।

सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलका साथै नायब प्रमुख कार्यकारी अधिकृत दिपबहादुर बीसीलाई आयोजकका तर्फबाट अवार्ड प्रदान गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सिटिजन लाइफ नेपालमा बीमाको दिगो विकास रणनीति तथा बीमाको पहुँच वृद्धिका लागि जनस्तरमा पुगेर बीमा सेवा सञ्चालन गर्दै आइरहेको कम्पनी हो ।

यो समाचार शेयर गर्नुहोस्
526SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?