National life
cg eloctronics

सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ कहिले हुँदैछ बाँडफाँड ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ भदौ २०८०, शुक्रबार
1.4kShares
सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ कहिले हुँदैछ बाँडफाँड ?
muktinatha bikash bank

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ आगामी साता बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले आईपीओ आगामी साता बाँडफाँड हुने जनाएको हाे ।

१५ लाख १० हजार ६९३ जनाले आवेदन दिएको उक्त आइपीओमा ४ अर्ब ९ करोड ६८ लाख ३ हजार ९२०० रुपैयाँ बराबरको आवेदन परेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री गरेको हो ।

कम्पनीले अंकित मूल्य दर १ सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा १ करोड १२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?