National life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३ लाख कित्ता शेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ माघ २०८०, बुधबार
626Shares
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३ लाख कित्ता शेयर बिक्रीमा
ncell

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३ लाख कित्ता शेयर आज माघ ३ गतेबाट बिक्रीमा राखिएको छ।

कम्पनीको ३ लाख कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथ अन्य जोकोही व्यक्ति, संस्था र कम्पनीले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य २२० रुपैयाँ तोकिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसको मतलब लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन दिन सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति माघ ११ गतेसम्म तोकिएको छ। लगानीकर्ताले काठमाडौंको थापाथलीस्थित ट्रेड टावरमा रहेको एनआईसी एसिया क्यापिटलको कार्यालयमा बोलपत्र पेस गर्न सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
626SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?