National life

सुनको मूल्यमा उच्च अंकको गिरावट: प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ फागुन २०८१, शुक्रबार
1KShares
सुनको मूल्यमा उच्च अंकको गिरावट: प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाण्डौ । नेपाली बजारमा आज लगातार तेस्रो कारोबारका दिन सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्यमा प्रतितोला २२ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज यो गिरावटसँगै सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ कायम थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९१५ रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?