National life

सुनको मूल्यमा एकपछि अर्को रेकर्ड: आज इतिहासकै उच्च बिन्दुमा कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ चैत २०८१, बुधबार
615Shares
सुनको मूल्यमा एकपछि अर्को रेकर्ड: आज इतिहासकै उच्च बिन्दुमा कारोबार
ncell

काठमाडौँ । घरेलु बजारमा आज फेरि सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको रेकर्डलाई ब्रेक गर्दै आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बढेको सुनको प्रतितोला मूल्य १ लाख ७६ हजार रुपैयाँमा कायम भएको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो दिन सुनको मूल्य ११ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ कायम भएको थियो ।  यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ४५ रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
615SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?