National life

सुनको मूल्यमा गिरावट, चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२० वैशाख २०८३, आइतबार
2.4kShares
सुनको मूल्यमा गिरावट, चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। आइतबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार १ सय रूपैयाँ कायम भएकोमा आज १ हजार रुपैयाँले घटेर २ लाख ९५ हजार १ सय रूपैयाँ कायम भएको छ।

त्यस्तै, आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९४५ रूपैयाँ कायम भएकोमा आज ६५ रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
2.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?