National life

सुनको मूल्यमा दैनिक अस्थिरता: प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ पुस २०८१, मङ्गलबार
726Shares
सुनको मूल्यमा दैनिक अस्थिरता: प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज १ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुनसँगै आज चाँदीको भाउ पनि घटेको छ। चाँदीको मूल्य आज ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।  सुनको मूल्यमा दैनिक रूपमा अस्थिरता आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
726SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?