National life

सुनको मूल्यमा निरन्तर गिरावट, चाँदीको स्थिर: कतिमा हुदैछ खरिदबिक्री ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ चैत २०८१, मङ्गलबार
687Shares
सुनको मूल्यमा निरन्तर गिरावट, चाँदीको स्थिर: कतिमा हुदैछ खरिदबिक्री ? 
ncell

काठमाडौँ । एकाएक बढेर कीर्तिमानी कायम गरेको सुनको मूल्य घट्ने क्रमले आज तेस्रो दिन समेत निरन्तरता पाएको छ।  आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो दिन सोमबार ६ सय रुपैयाँले घट्दै सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । घरेलु बजारमा आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदीको भाउ आज प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन पनि चाँदीको स्थिर रहेको थियो । सुनको मूल्य बढ्ने अन्तर्राष्ट्रिय कारण यथावत् रहेको कारण सुनको मूल्यमा थप वृद्धि हुने महासंघले जनाइको छ।

यो समाचार शेयर गर्नुहोस्
687SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?