National life

सुनको मूल्यमा निरन्तर बृद्धिः प्रतितोला खरिदमा १ लाख ७० हजार भन्दा बढी खर्चिनुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ फागुन २०८१, बुधबार
631Shares
सुनको मूल्यमा निरन्तर बृद्धिः प्रतितोला खरिदमा १ लाख ७० हजार भन्दा बढी खर्चिनुपर्ने
ncell

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य फेरि निरन्तर उकालो लागेको छ । बुधवार नेपाली बजारमा सुनको प्रतितोला ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको जनाएको छ। आज यहीँ मूल्यमा कारोबार हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो दिन सुन प्रतितोला १ लाख ६९ हजार ९०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो। त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर २ हजार रुपैयाँ पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
631SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?