National life

सुनको मूल्यमा फराकिलो अंकले वृद्धि: तोलामा २२ सयले बढ्दा कति पुग्यो भाउ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ माघ २०८१, बुधबार
717Shares
सुनको मूल्यमा फराकिलो अंकले वृद्धि: तोलामा २२ सयले बढ्दा कति पुग्यो भाउ ?
ncell

काठमाडौँ । मंगलवार प्रतितोला १९ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य बुधवार तोलामा २ हजार २०० रुपैयाँ बढेको हो।

नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा १ लाख ६६ हजार ९०० रुपैयाँ पुगेको छ। मङ्गलवार सुन तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी बुधवार चाँदीको मूल्य पनि बढेको छ। मङ्गलवार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार बढेर तोलामा १ हजार ९७५ रुपैयाँ कायम भएको महासंघले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
717SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?