National life

सुनको मूल्यमा बृद्धि, तोलाकै १ लाख ६० हजार माथि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ माघ २०८१, शुक्रबार
653Shares
सुनको मूल्यमा बृद्धि, तोलाकै १ लाख ६० हजार माथि
ncell

काठमाडौँ। यस साताको अन्तिम कारोबारका दिन आज शुक्रवार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

https://aarthikvoice.com/archives/54940

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता, चाँदीको मूल्य पनि प्रतितोला एक हजार ८८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै, अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य ०.५१ प्रतिशत अर्थात १४।०७ डलरले बढेको छ । यो वृद्धिसँगै सुनकोृ मूल्य प्रतिऔंस २ हजार ७७२ डलर कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
653SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?