National life

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२२ वैशाख २०८३, मङ्गलबार
1.9kShares
सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपााली बजारमा सुनको मूल्य घट्ने क्रम आजपनि जारी छ । मंगलबार कारोबारमा सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले घटेको छ ।

आज एक तोला सुनको मूल्य २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । सोमबार भने एक तोला सुनको मूल्य २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ५० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ८८० रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?