National life

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड: आइतबार हालसम्मकै उच्च बिन्दुमा कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ चैत २०८१, आइतबार
645Shares
सुनको मूल्यमा लगातार नयाँ रेकर्ड: आइतबार हालसम्मकै उच्च बिन्दुमा कारोबार
ncell

काठमाडौँ । सुनको मूल्यले पछिल्लो समय एकपछि अर्को रेकर्ड बनाउँदै गएको छ । नेपाली बजारमा आइतबार सुनको मूल्यले यसअघिको रेकर्ड ब्रेक प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।

लगातार तीन कारोबार दिन बढेको सुनको मूल्य ले नयाँ उचाइमा पुग्न सफल भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुनको मूल्य पछिल्लो ४ कारोबार दिनदेखि निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रवार सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार रुपैयाँ कायम थियो ।

आज घरेलु बजारमा चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको छ ।  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ–नयाँ कीर्तिमान कायम गरेसँगै नेपाली बजारमा समेत सुनको मूल्य आकासिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
645SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?