National life

सुनको मूल्यमा वृद्धि, १ तोला खरिद गर्न १ लाख ६७ हजार भन्दा माथि खर्चनुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ फागुन २०८१, सोमबार
724Shares
सुनको मूल्यमा वृद्धि, १ तोला खरिद गर्न १ लाख ६७ हजार भन्दा माथि खर्चनुपर्ने
ncell

काठमाडौँ। अघिल्लो दिन प्रतितोला २७ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । नेपाली बजारमा आज प्रतितोला १२ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ कायम थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ । आज अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य ०.६० प्रतिशत अर्थात् १७.२१ डलरले बढेको छ।

यो समाचार शेयर गर्नुहोस्
724SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?