National life

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर: कतिमा हुदैछ किनबेच ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ फागुन २०८१, सोमबार
917Shares
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर: कतिमा हुदैछ किनबेच ? 
ncell

काठमाण्डौ। आज फागुन २६ गते सोमबारका दिन नेपाली बजारमा सुनको मूल्यमा फेरि सामान्य बृद्धि भएको छ। आज प्रतितोला १ सय रुपैयाँले सुनको मूल्य बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।

अघिल्लो दिन सुनको मूल्य १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य आज प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।

यो समाचार शेयर गर्नुहोस्
917SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?