National life

सुनको मूल्य एकैदिन ४,५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०३ जेठ २०८३, आइतबार
1.5kShares
सुनको मूल्य एकैदिन ४,५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो
ncell

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ४ हजार ५ सय रुपैयाँले घट्दै २ लाख ९४ हजार रुपैयाँमा झरेको हो।

यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम रहेको थियो।

चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शुक्रबार प्रतितोला ५ हजार ३९० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार ३३० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँमा सीमित भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?