National life

सुनको मूल्य घट्यो,कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|११ जेठ २०८०, बिहिबार
980Shares
सुनको मूल्य घट्यो,कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ।

आज छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर १ लाख ८ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ८ हजार ३ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी महासँघले जनाएको छ ।

कारोबारको अघिल्लो दिन बुधबार छापावाला सुनको मूल्य १ लाख ९ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँ कायम रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँले कारोबार भैरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
980SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?