National life

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आज काराेबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ असार २०८०, सोमबार
695Shares
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आज काराेबार ?
ncell

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले घटेकाे हाे ।

आज छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुन प्रति तोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लाे दिन छापावाल सुन प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएकाे थियाे ।

त्यस्तै आज चाँदी भने हिजोकै मूल्य प्रति तोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यो समाचार शेयर गर्नुहोस्
695SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?