National life

सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२१ वैशाख २०८३, सोमबार
1.6kShares
सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। सोमबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रूपैयाँ कायम भएकोमा आज ३ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ८ सय रूपैयाँ कायम भएको हो ।

यसैबीच, आज चाँदीको मूल्य भने २० रुपैँयाले बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार १० रूपैयाँ कायम भएकोमा आज २० रुपैयाँले बढेर ५ हजार ३० रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?