National life

सुनको मूल्य तोलाकै एक लाख ७१ हजारमा कारोबार, चाँदीको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ फागुन २०८१, बिहिबार
639Shares
सुनको मूल्य तोलाकै एक लाख ७१ हजारमा कारोबार, चाँदीको कति ?
ncell

काठमाडौँ । सुनको निरन्तर बढ्दो मूल्यले आजपनि निरन्तरता पाएको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले उकालो लागेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज बढेको सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य भने प्रतितोला एक हजार ९९५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
महासंघले सुनको मूल्य थप बृद्धि हुन सक्ने सम्भावना व्यक्त गरेको छ । नेपालसँगै अन्तराष्ट्रिय बजारमा समेत सुनको मूल्य बढेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
639SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?