National life

सुनको मूल्य तोलामा १ हजारले घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२५ जेठ २०८०, बिहिबार
728Shares
सुनको मूल्य तोलामा १ हजारले घट्यो
ncell

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा एकैदिन तोलामा १ हजारले सुनको मूल्य घटेको हो ।

नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज घटेको मूल्य अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, नेपाली बजारमा चाँदीको भाउ ५ रुपैयाँले घटेर तोलामा १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
728SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?