National life

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१० जेठ २०८०, बुधबार
1.9kShares
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि
ncell

काठमाडौं । बुधबार सुनको मूल्य बढेको । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी महासँघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँ कायम रहेको छ ।

कारोबारको अघिल्लो दिन मंगलबार छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ८ हजार ७ सय रुपैयाँ कायम रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँले कारोबार भैरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?