National life

सुनको मूल्य फेरि हालसम्मकै उच्च बिन्दुमा, प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ चैत २०८१, शुक्रबार
619Shares
सुनको मूल्य फेरि हालसम्मकै उच्च बिन्दुमा, प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाण्डौ । सातोका अन्तिम कारोबारका दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

आज सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि गत चैत ६ गते ससुनको मूल्यले रेकर्ड बनाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसदिन सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७६ हजार रुपैयाँ कायम भएको थियो । यस्तै आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ४० रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
619SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?